News & Info

सुचना

नमस्कार ,

ग्रेटर रेडिंग नेपाली समाज (GRNCA ) ले गत १२ साल देखी नियमित रुपमा आयोजना गर्दै आएको Reading Cup Football Tournament यस पाली पनी यही आऊँदो August २४ का दिन East Reading स्थित Palmer Park मैदानमा तेह्रौँ ( 13th ) Reading Cup Football Tournament को नाममा आयोजना गर्दैछ । यहाँहरुलाई अबगत नै भएको कुरा हो की यो Footbal Tournament Reading Nepali Samaj( GRNCA ) को एऊटा प्रमुख, महत्वपूर्ण र लोकप्रीय कार्यक्रम हो । Youth र Vetrans गरी दुई समुहमा गरी झण्डै २० देखी २४ टिमले भाग लिने यो Tournament को पुरस्कार हरु यस प्रकार तय गरिएको छ ।

Come and enjoy

सुचना