General Assembly
GRNCA निर्बाचन समितीको सुचना
GRNCA को नबौँ कार्यसमिति निर्बाचन प्रयोजनको लागि निर्बाचन समितीको समय तालिका बमोजीम यस संस्थाका महासचिबले संस्थाका अध्यक्ष र निर्बाचन समितीका सदस्यको रोहबरमा निर्बाचन समितीको संयोजक समक्ष 20th March 2017 बिहान दश बजे मतदाता नामावलीको प्रारम्भिक प्रतिबेदन संपुर्ण membership forms को साथमा ( 363 Old life members list + 83 New life members list with membership forms + 399 New General members list with membership forms ) बुझाऊनु भयो । निर्बाचन समितीले उपरोक्त नामावली र आबेदन Forms हरु हेरेर सामान्य चेक जाँच गरियो ।
निर्बाचन समय तालिका बमोजीम 21st March 2017 बिहान दश बजे सम्ममा उपरोक्त नामावली website मा राख्नु पर्ने भएकोले सोहि बमोजीमको तैयारी गर्न (नामावली र सबै forms हरुलाई spread sheet मा Alphabetical order मा मिलाएर राख्न ) संस्थाका महासचिबलाई जीम्मा दिईयो ।
आज 21st March 2017 बिहान दश बजे संस्थाका महासचिब ओमकार अधिकारी बाट संस्थाका अध्यक्ष र निर्बाचन समितीका सदस्य द्वयको रोहबरमा निर्बाचन समितीका संयोजक समक्ष माथी भनिए बमोजीमको संपुर्ण बिबरण ( मतदाता नामावली ,Alphabetical order मा मिलाएर राखिएका संपुर्ण आबेदन फारमहरु र सोहि बमोजीमको सदस्यता शुल्क संस्थाको बैंक एकाऊन्टमा जम्मा गरिएको प्रमाण ) प्राप्त भयो ।
संपुर्ण मतदाता नामावली संस्थाको official website www.grnca.org मा राखिएको छ ।
http://www.grnca.org/news/noticedetail/17
यदि सदस्यता बिबरणमा केहि कुरा सच्याऊनु पर्ने छ भने
कृपया यहाँहरुले सप्रमाण भोली बिहान दश बजे भित्रै जानकारी गराऊनु होला । दाबी बिरोध वा सच्याऊनु पर्ने बिबरण readingnepali@yahoo.co.uk मा पठाऊनु हुन हार्दिक अनुरोध छ ।
पुनश्च : अन्तिम मतदाता नामावली भोली
22nd March 2017 बेलुका ७ बजे
GRNCA को official Website
www.grnca.org मा प्रकासित गरिने छ ।
धन्यबाद
संयोजक
महेश गुरुंग
निर्बाचन समिती
GRNCA