GRNCA’s General Assembly

आदरणीय संपूर्ण रेडिंगबासी दाजुभाई दिदि बैनीहरु ! नमस्कार 

 

GRNCA को दशौँ साधारण सभामा भाग लिनको लागी रेडिंग नेपाली समाजको सदस्यता प्राप्त गर्ने आज (२३ मार्च २०१९  ) अन्तिम दिन हो सदस्यता दर्ता कार्यालय आज पनी बिहान दश बजेबाट पाँच बजे सम्म The Warehouse मा खुला रहने आज बेलुका पाँच बजे सम्ममा सदस्यता लिने संपुर्ण सदस्यहरुले  मात्र यहि ३१ March मा हुने GRNCA को चुनाबमा भाग लिन सक्नुहुनेछ  यसै सन्दर्भमा निर्वाचन समितीले प्रकाशन गरेको 

निर्वाचन तालिका यस प्रकार