Notice:
If you have any questions, suggestion or other inquiries please feel free to send us an email at info@grnca.org.
Click here to download GRNCA Membership Application Form



विजयदशमी २०६८को हार्दिक मंगलमय शुभकामना, निम्ता

15 September 2011 | By admin in Miscellaneous

आदरणीय नेपाली दाजुभाइ दिदीबहिनीहरु,

सर्बप्रथम सम्पूर्ण रेडिंगबासि नेपाली दाजुभाइ दिदीबहिनीहरुमा विजयदशमीको २०६८ पावन अवसरमा रेडिंग नेपाली समाजको तथा मेरो व्यक्तिगत तर्फबाट हार्दिक मंगलमय शुभकामना साथै उत्तरोत्तर प्रगतिको कामना ब्यक्त गर्दछु| यसै नेपालीहरुको महान चाड विजयदशमीको शुभ अवसरमा ग्रेटर रेडिंग नेपाली समाजले आफ्नो संस्कृतिक मूल्य र मान्यताको जगेर्ना गर्ने र शुभकामना आदान प्रदान गर्दै मनोरन्जनात्मक दशैं पार्टीको आयोजना गर्ने भएकोले उक्त कार्यक्रममा पाल्नु हुन सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरुलाइ (स-परिवार चुलो निम्ता) हार्दिक अनुरोध गर्दछु|

कार्यक्रमको विवरण यस प्रकार छ:-
समय: बेलुका ६ बजे
स्थान: वेयर हाउस, कम्बरल्याण्ड रोड
मिति: २ अक्टोबर २०११

टिकट दर: १० पाउण्ड (एडल्ट) अग्रिम बुकिंग,
१२ पाउण्ड (एडल्ट) डोर सेल,
७ पाउण्ड ( चाइल्ड ५-१२वर्ष),अग्रिम बुकिंग,
८ पाउण्ड ( चाइल्ड ५-१२ वर्ष), डोर सेल
प्रस्तुतिहरु:
चौतारी रोधीको आकर्षक नृत्यका साथमा कर्णप्रिय दोहोरि र स्थानीय कलाकारको भब्य प्रस्तुति

दिपक गुरुङ
संयोजक

दशैं कार्यक्रम उपसमिति तथा उपाध्यक्ष्य

ग्रेटर रेडिंग नेपलिज कम्युनिटी एसोसिएसन

2 Comments on “विजयदशमी २०६८को हार्दिक मंगलमय शुभकामना, निम्ता”

  1. I Will be there

     

  2. Thank you committed for organising the party. I enjoyed in the party. My son also enjoyed in the party. Party was great. Personally I would like to suggest the committee to reduce speech times dramatically to make such party greater than this. If speech is essential, please increase programme time.
    Thank you from naba

     

Leave a Comment

Powered By Indic IME
design-developed-maintain