Notice:
If you have any questions, suggestion or other inquiries please feel free to send us an email at info@grnca.org.
Click here to download GRNCA Membership Application Form



तपाइको घर ठेगानामा अब छिट्टै आउदैछ :

26 May 2011 | By admin in Miscellaneous

के  आउदैछ ?

स्वास्थ्य तथा NHS सम्बन्धि प्रश्नावली ( Health and NHS questionnaire)

मैले के गर्ने त ?

प्राप्त प्रश्नावली राम्ररी भरेर त्यसमा रहेको फ्रीपोस्ट खाममा राखेर पोस्ट बक्शमा खसाली दिने .

यो प्रश्नावली कसको लागि हो ?

तपाई र तपाइको परिवारको लागि हो  .

प्रश्नावली भर्न खोज्दा राम्ररी बुझिएन भने  के गर्ने ?

आफ्ना छोरा छोरी वा नजिकको आफन्त वा नजिकको छर छिमेकको सहयोग लिने .

मैले प्रश्नावली पाईन, के गर्ने ?

तुरुन्त निम्न व्यक्तिहरुसंग सम्पर्क गर्ने र आफ्नो पुरा नाम, ठेगाना टिपाउने, हामी तपाइलाई प्रश्नावली उपलब्ध गराउन सहयोग गर्नेछौ .

सम्पर्क :

Dr Nabin Acharya, Mr Ramesh Banstola, Mr Prem Gurung, Dr Krishna Regmi, Mr Balkrishna Rai, Ms Sita Lamichhane, Mr Krishna Neupane, Mr Kirti Bilas Pant, Mr Til B Gurung

Leave a Comment

Powered By Indic IME
design-developed-maintain